शनिवार, आश्विन ३१, २०८३
Saturday, October 17th, 2026
मुख्य समाचार

सभापति देउवाको रणनीतिले कांग्रेसले धेरै भाग पायो, रास्वपाले बढ्ता गर्दा औकात देख्यो

काठमाडौं । प्रतिनिधि सभाको विषयगत समितिहरूका सभापतिमा विभिन्न दलका सांसदहरूले उम्मेदवारी दर्ता गराएका छन् । संसदमा दश वटा विषयगत समितिहरू...

कांग्रेसका खतिवडाले दिए पावरफुल समितिको सभापतिमा उम्मेदवारी

काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेस सांसद रामहरि खतिवडाले उम्मेदवारी दिएका छन् । आइतबार...

डा.आरजु राणाद्वारा संसदको कृषि समितिको सभापतिमा मनोनयन दर्ता

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा.आरजु राणा देउवाले प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा मनोनयन दर्ता गराएकी...

धरानको घटनाप्रति सभापति देउवा चिन्तित, अदृश्य शक्तिहरूको गतिविधिबाट सचेत रहन अपील

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धरानमा धार्मिक, सामाजिक सद्भाव भड्काउने गतिविधिको पक्षमा नलाग्न अपील गरेका छन् । शनिबार...

सभापति पुनले लुम्बिनी कांग्रेसमा आफ्नै गुट सम्हाल्न सकेनन्, एकलौटी गरेपछि चार्जहरू लाग्यो

काठमाडौं । नेपाली कांग्रेस लुम्बिनीका सभापति अमरसिंह पुनले ५ वटा विभागको प्रमुखहरू नियुक्त गरेका छन् । सभापति पुनले उद्योग, व्यापार,...

एनजिओको कार्यक्रम विदेशी राष्ट्रिय गान, मुख्यमन्त्री चौधरीद्वारा बहिस्कार

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेपालको राष्ट्रिय गीतको अपमान गरेको भन्दै एनजिओको सार्वजनिक कार्यक्रमबाट बाहिरिएका छन् । नेपाली...

मुठभेडको संघारमा पुग्यो धरान, सम्भावित हिंसा रोक्न निषेधाज्ञा जारी

काठमाडौं । केही अराजक तत्वले गाई काटेर सामूहिक भोज गरेको विरोधमा शनिबार हिन्दु धर्मालम्बीहरूले प्रदर्शनको कार्यक्रम राखेपछि स्थानीय प्रशासनले धरानमा...

कांग्रेससहितका दलद्वारा धरानको घटनाप्रति चिन्तित, कार्यक्रम स्थगित गर्न अपील

काठमाडौं । नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्रसहितका राजनीतिक पार्टीहरूले धरानमा शनिबारका लागि निर्धारित कार्यक्रमहरू स्थगित गर्न सरोकारवाला पक्षलाई आग्रह...

एमालेको अम्वासाको कार्यक्रम भताभुङ्ग

काठमाडौं । एमालेले सिराहाको धनगडीमाइ नगरपालिका, अम्वासमा गर्न लागेको सचिवालय बैठक स्थगित गरेको छ । अम्वासमा भदौ नौ गते तय...

जसपाबाट निर्वाचित यादवलाई अख्तियारद्वारा पक्राउ, कर्तुतहरू सार्वजनिक

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशकुमार यादवलाई नियन्त्रणमा लिएको छ । आयोगका कर्मचारीले यादवलाई घुससम्बन्धी...

दशा बिग्रिएपछि प्रदीपले मौरीको गोलामा हात हाले, काउन्सिलले सबक सिकायो

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सम्पादकीय स्वतन्त्रताको सम्मान र पालना गर्न/गराउनेसम्बन्धी आवश्यक कारबाही गर्न...

झापामा ईन्स्पेक्टर कटुवालमाथि बञ्चरो प्रहार, अभियुक्तहरू पक्राउ

काठमाडौं । लागुऔषध सेवन गरेको समूहले झापामा इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक (ईन्स्पेक्टर) युवराज कटुवालमाथि बञ्चरो प्रहार गरेको छ...

बजेटमाथि सर्वोच्च अदालतको हस्तक्षेप, कांग्रेसद्वारा आदेशको विरोध

काठमाडौं । नेपाली कांग्रेसले सर्वोच्च अदालतले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन नगर्न दिएको आदेशको विरोधमा जनाएको छ । बिहीबार...
« Previous Page — Next Page »