बिहीवार, माघ ०१, २०८२
Thursday, January 15th, 2026
मुख्य समाचार

चिरीबाबु निकै संस्कारी छन्, बालेन जी !

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको निकै अपमान गरेका छन् । नाती पुस्ताका...

तारा एयरका दुई पाइलटबीच कुटाकुट, प्राधिकरणद्वारा दुबैलाई ग्राउण्डेड

काठमाडौं । तारा एयरका पाइलटद्वय सञ्जीव श्रेष्ठ र सन्तोष साहबीच कुटाकुट भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले दुबैलाई ग्राउण्डेड गरेको छ...

जसोदा चितवनबाट पक्राउ, लगियो खोटाङ

काठमाडौं । प्रहरीले जसोदा पौडेल क्षेत्रीलाई सहकारीको रकम अपचलन गरेको अभियोगमा पक्राउ गरेको छ । बुधबार जसोदा चितवनबाट पक्राउ परेको...

बालेनको प्वाँख पलायो, एमालेकी नेतृ अनिताले पोल खोलिन

काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाकी मेयर तथा मेयर्स फोरमको कार्यक्रम आयोजक अनिता लामाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’को हर्कतको भण्डाफोर...

रिगलद्वारा बाँके प्रहरीसमक्षक आत्मसमर्पण, सर्वोच्चको आदेशको स्वागत

काठमाडौं । सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्न योगराज ढकाल ‘रिगल’ले जिल्ला प्रहरी कार्यालय बाँकेसमक्ष आत्मसमर्पण गरेका छन् । बिहीबार नेपालगञ्जमा...

बागमतीको प्रमुख सचेतक पदमा कांग्रेसका लम्साल नियुक्त

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा गोविन्द लम्साललाई नियुक्त भएका छन् । संसदीय दलका नेता बहादुरसिं...

पोखरा विमानस्थल काण्डबाट बच्न प्रदीपको ‘चाइना कार्ड’

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा छापामारेर अनुसन्धान अगाडि बढाएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई...

कपिलवस्तु-३ मा कांग्रेसको महासमिति सदस्य बिक्री, रुपा र ब्रह्मानन्दको चर्तिकला खुल्यो

चन्द्रौटा । नेपाली कांग्रेस कपिलवस्तु–३ मा महासमिति सदस्य छनोटमा धाँधली भएपछि पुन: निर्वाचनको मागसहित पार्टी केन्द्रीय कार्यालय सानेपामा उजुरी परेको...

सभापति देउवा एमालेको चियापानमा सहभागी, अध्यक्ष ओलीद्वारा भव्य स्वागत

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेकपा (एमाले)को चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भएका छन् ।...

अभिव्यक्ति दिएकै भरमा नेपाली सेनाले उजुरी गरेर मान्छे थुनायो

काठमाडौं । नेपाली सेनाको उजुरीपछि डिल्लीराम खनाललाई प्रहरीले पक्राउ गरेर थुनामा राखेको छ । खनालले सामाजिक सञ्जालमार्फत नेपाली सेनाप्रति घृणा...

महासचिव गुटेरेसद्वारा गौतमबुद्ध जन्मस्थल लुम्बिनीको दर्शन, शान्तिका लागि अपील

लुम्बिनी । संयुक्त राष्ट्रसंघका महासचिवका एन्टोनियो गुटेरेसले गौतमबुद्ध जन्मस्थल लुम्बिनीको दर्शन गरेका छन् । मंगलबार बिहान गटेरेसले मायादेवीको मुख्यमन्त्रीको पनि...

रुपेशको हत्यामा २५ वर्षीया महिला पनि संलग्न, गोली काण्डपछि कलैयामा बबाल

वीरगञ्ज । निजी विद्यालयका प्रधानाध्यापक रुपेश स्वर्णकार सर्राफलाई गोली हानेर हत्या गरेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।...

दुर्गा प्रसाईंबारे पहिलो पटक केपी ओलीले टिप्पणी गरे

पोखरा । एमालेका पूर्व केन्द्रीय सदस्य समेत रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेर कारबाही गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग...
« Previous PageNext Page »