आइतवार, असार २८, २०८३
Sunday, July 12th, 2026
मुख्य समाचार

गृहमन्त्री लामिछाने निकटको ‘सिधा कुरा’विरुद्ध सर्वोच्चले नै दियो अवहेलना मुद्दा, ठगी काण्ड डाइभर्ट गर्ने हर्कत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् गृहमन्त्री रवि लामिछाने निकट मानिने ‘सिधा कुरा’ नामक अनलाइन र युट्युब च्यानल...

उप–निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएकोमा कांग्रेसले दियो धन्यवाद

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इलाम २ र बझाङको प्रदेश सभा क्षेत्र नं. १ मा सम्पन्न उप–निर्वाचन शान्तिपूर्ण...

कांग्रेस–एमालेका दोस्रो तहका नेताहरूबीच अचानक भेट, प्रचण्डमाथि कालो बादल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारभित्र खटपटका संकेतहरू आइरहेका बेला नेपाली कांग्रेस र नेकपा (एमाले)का नेताहरूबीच विभिन्न बहानामा...

गृहमन्त्री लामिछानेलाई बचाउन संसद रोकेको सरकारले अध्यादेश ल्याउन लागेपछि कांग्रेसद्वारा विरोध

काठमाडौं । नेपाली कांग्रेसले केही नेपाल ऐन संशोधन गर्न अध्यादेश जारीका लागि नेपाल सरकारद्वारा सिफारिस भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको...

सरकारको सफलता र असफलतामा कर्मचारीको ठूलो हात हुन्छ : देउवा

काठमाडौंं । नेपाली कांग्रेसका शेरबहादुर देउवाले आगामी निर्वाचनमा पार्टीलाई बहुमत दिलाउने गरी काम गर्न पूर्वकर्मचारीहरूलाई निर्देशन दिएका छन् । शुक्रबार...

आगलागीका घटनाहरू र क्षतिप्रति कांग्रेस सभापति देउवाद्वारा गहिरो दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशका विभिन्न स्थानमा भएका आगलागी र क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।...

आइजीपी फ्रान्समा रहेका बेला गृहमन्त्री लामिछानेले शक्तिशाली ठाउँका ३ एसएसपीहरू हटाइदिए

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजीपी) विदेश रहेका बेला गृहमन्त्री रवि लामिछानेले केही एसएसपीहरूलाई तानेर अन्यलाई पठाएका छन् ।...

सभापति देउवा र डा.कोइरालासँग महासचिव पोख्रेलद्वारा भेटवार्ता, कांग्रेस–एमाले नजिकिँदै

काठमाडौं । दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा (एमाले)का नेताहरूबीच सम्वाद तथा परामर्शहरू भइरहेका टिकाटिप्पणी आइरहेका बेला सभापति...

नक्कली भुटानी प्रकरणमा केहीलाई फाइदा, कसैलाई ठूलो झट्का

काठमाडौं । सर्वोच्च अदाललते एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ । बिहीबार सर्वोच्च अदालतका न्यायाधीशद्वय...

पूर्वमन्त्री आलमलाई वीस वर्षको कदै फैसला

गौर । पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई रौतहट जिल्ला अदालतले जन्मकैद अर्थात् २० वर्षको सजाय सुनाएको छ । बिहीबार न्यायाधीश मातृकाप्रसाद...

युएईबाट मान्छे पक्राउ पर्छ, गृहमन्त्रीका पूर्व पार्टनर मलेसियामा लुकेका जीबी राई भेटिदैन

काठमाडौं । नेपाल प्रहरीले इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार कमल विश्वकर्मा युएईबाट पक्राउ गरेर ल्याएको छ । विश्वकर्मा वैदेशिक...

सहकारी ठग भनेर कमेन्ट गर्ने ठकुरीलाई गृहमन्त्री लामिछानेले प्रहरी लगाएर दिए टर्चर, विष सेवनबाट घायल

काठमाडौं । सामाजिक सञ्जालमा गृहमन्त्री रवि लामिछानेविरूद्द सहकारी ठगीको विषयमा कमेन्ट गर्दा प्रहरीले दुःख दिएको भन्दै गणेशमान सिंह ठकुरीले विष...

लुम्बिनीमा महराद्वारा जसपा र नाउपासँगको सहमति उल्लंघन, पेलेरै जान थालेपछि ढल्न सक्छ सरकार

देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सत्ता साझेदार दल जनता समाजवादी पार्टी नेपाल (जसपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा)सँगको...
« Previous PageNext Page »