बुधवार, असार २४, २०८३
Tuesday, July 7th, 2026
मुख्य समाचार

कांग्रेस मुख्यालयद्वारा जिल्लाहरूलाई कडा परिपत्र र निर्देशन, वैशाख १५ सम्मको समयसीमा

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालयले जिल्ला कार्यसमितिहरूलाई क्रियाशील सदस्यता नवीकरणका सम्बन्धमा अत्यन्त जरुरी परिपत्र जारी गरेको छ । कांग्रेसका...

छ महिना यता आएर कांग्रेसले कांग्रेसलाई विरोध गर्न छोडेको छ : नेता खाण

भैरहवा । नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले छ महिना यता पार्टीका नेताहरूले आफ्नै नेताहरूको आलोचना गर्न छाडेको भन्दै खुसी व्यक्त...

महिला संघको क्रियाशील सदस्यता र नवीकरणको फारमहरू केन्द्रलाई प्राप्त, अभिलेखको कार्य शुरु

काठमाडौं । नेपाल महिला संघले जिल्ला कार्यसमितिहरूबाट प्राप्त क्रियाशील सदस्यताहरूको फारमलाई अभिलेख गर्ने कार्य शुरु भएको छ । महिला संघकी...

कांग्रेस प्रवक्ता डा.महतद्वारा छिन्नमस्ता भगवतीको दर्शन, सन्ध्याकालीन आरतिमा सहभागी

छिन्नमस्ता । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महतले सप्तरीमा रहेको छिन्नमस्ता भगवती मन्दिरमा पूजा गर्नुका साथै सध्याकालीन आरतिमा सहभागी...

खुश्बुको टिसर्टमा ‘चरी काण्ड’ छुट्यो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंको बल्खुमा गरेको प्रदर्शनमा खुश्बु ओली सामाजिक सञ्जालमा एकाएक भाइरल बनेकी छिन् । मंगलबार...

राप्रपाको बल्खु प्रदर्शनमा निराशाजनक उपस्थिति, कति थिए मानिस ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंको बल्खुमा आयोजना गरेको बृहत खबरदारी सभामा ३÷४ हजार मानिसको उपस्थिति रहेको अनुमान छ...

प्रसाईंकै शैलीमा ज्ञानबहादुरको उत्तेजक अभिव्यक्ति, तीनकुनेका भिजलान्तेले हर्कत गर्न सक्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले तीनकुने हिंसाका नाइके दुर्गा प्रसाईंकै शैलीमा सामाजिक सञ्जालबाट उत्तेजक अभिव्यक्ति...

आदित्यनाथको फोटो प्रदर्शन भएपनि भारतीय नेताको राजावादी आन्दोलनमा समर्थन छैन : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजावादी आन्दोलनमा भारतको कुनै समर्थन नरहेको बताएका छन् । सोमबार काठमाडौंमा...

कांग्रेसद्वारा शिक्षकका मागहरू सम्बोधन गर्न आग्रह, सरकार प्रमुखबाट शीघ्र पहलका लागि सुझाव

काठमाडौं । नेपाली कांग्रेसको शिक्षा विभागले शिक्षकहरूको आन्दोलनप्रति चिन्ता जनाउँदै शिक्षकहरूको माग सम्बोधन गर्न आग्रह गरेको छ । सोमबार कांग्रेसका...

कांग्रेसको कार्यालयमा प्रवेश गर्दा कांग्रेसकै महिला वडा सदस्यलाई जातीय विभेद, कारबाहीको माग

काठमाडौं । नेपाल दलित संघ, काभ्रेपलाञ्चोकले नेपाली कांग्रेसको वडा सम्पर्क कार्यालयमा प्रवेश गर्दा घरधनीले अपमानित र जातीय विभेद गरको भन्दै...

संगठित अपराध र सहकारी ठग प्रकरणमा लामिछाने कारागार चलान

काठमाडौं । संगठित अपराध र सहकारी ठगका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुर्पक्षका लागि कारागार चलान भएका...

रविजीलाई पक्राउ पुर्जी दिने भनेको शुरुमा हो, पछि अदालतको आदेश भए पुग्छ : अधिवक्ता पाठक

काठमाडौं । अधिवक्ता तोलाकुमारी पाठकले अदालतको आदेशपछि रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको बताएकी छिन् । युट्युबसँगको अन्तर्वार्तामा अधिवक्ता पाठकले अदालतको...

अदालतको आदेशमा रवि पक्राउ गर्दा किन बबाल ? इच्छाराज-खुमबहादुर-बालकृष्ण-टोपबहादुर-जेपीहरू पक्राउ परेकै हुन्

काठमाडौं । कानून व्यवसायीहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतको आदेशमा पक्राउ गरिएको बताएका छन् । उनीहरूले लामिछानेलाई...
« Previous PageNext Page »