मङ्गलवार, आश्विन २०, २०८३
Tuesday, October 6th, 2026
मुख्य समाचार

कांग्रेसका युवा नेताहरूद्वारा समयमा महाधिवेशन गर्न माग, गगन-विश्वको विशेष महाधिवेशनको एजेण्डा खारेज

काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरूले मंसिरभित्र नियमित महाधिवेशन गर्न माग गरेका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर नेताहरूले...

हामी ठूलो ग्राइण्ड डिजाइनमा पर्‍यौं, आक्रमणको शैली, ध्वंसको शैली सबै ठाउँ एउटै : कांग्रेस

वीरेन्द्रनगर । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जेनजी पुस्ताको माग र आन्दोलन शान्तिपूर्ण रहेको भन्दै बिध्वंसकारीहरू आन्दोलनमा प्रवेश गरेर हिंसात्मक...

कांग्रेस उपसभापति खड्काको प्रश्न– बिध्वंसात्मक आन्दोलनको तयारी हुँदा राज्य संयन्त्रले किन थाहा पाउन सकेन ?

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवम् पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काले भदौ २३ र २४ गतेको बिध्वंसात्मक आन्दोलन हुँदा राज्य संयन्त्र किन...

शक्तिशाली बन्न ओलीले लिएका ३ विभाग अन्तरिम सरकारद्वारा गृह र अर्थ मन्त्रालयलाई नै फिर्ता

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी ओलीले आफू निरंकुश र शक्तिशाली बन्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहत ल्याएको राष्ट्रिय अनुसन्धान विभाग,...

सुदूरपश्चिम कांग्रेसले भन्यो– गगन र विश्वको गतिविधिले पार्टीलाई कमजोर बनायो

काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशकका नेताहरूले विशेष महाधिवेशनको नाममा भइरहेको हस्ताक्षर संकलनले पार्टी कमजोर हुने बताएका छन् । बुधबार...

उपसभापति र महामन्त्रीसँग डा.कोइरालाद्वारा भेट, सम्पर्क कार्यालयमा गगन गएनन्

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापासँग नेता डा.शेखर कोइरालाले भेट गरेका छन् । बुधबार काठमाडौंमा...

सुशीला सरकारले दियो जेनजी जाँचबुझ आयोगका अध्यक्षलाई मन्त्री र सदस्यहरूलाई राज्यमन्त्री सरह सुविधा

काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले गठन गरेको जाँचबुझ आयोगका अध्यक्षलाई मन्त्री सरहको सुविधा दिएको छ । आयोगका सदस्यहरूलाई...

पत्नी मोहमा बालेनले सिंहदरबार जलाउने धम्की दिने, जलेर सखाप भएपछि पुनर्निर्माण गर्न जनताले पैसा उठाएर दिनु पर्ने ?

काठमाडौं । करीव दुई वर्ष अगाडि काठमाडौं महानगरका मेयर बालेन्द्र शाह ‘बालेन’ले आफ्नी पत्नी सवारी गाडीको ट्राफिक प्रहरीले कागजपत्र मागेका...

कार्कीले नै भुटानी प्रकरणका दुलाल–भण्डारीलाई मुद्दा चलाए, जेलबाट फरार हुनेवित्तिकै फेरि पक्राउ गरे

काठमाडौं । जेनजी आन्दोलनका क्रममा जेल फोडेर फरार भएका भुटानी शरणार्थी प्रकरणका मुख्य अभियुक्तद्वय केशवप्रसाद दुलाल र सानु भण्डारीलाई प्रहरीले...

अभिनेत्री मनीषाद्वारा कांग्रेस नेता डा.कोइरालासँग भेट

काठमाडौं । दुर्गा प्रसाईं संयोजक रहेको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानलाई समर्थन गर्दै आएकी अभिनेत्री मनीषा कोइरालाले...

१५ अर्ब भ्रष्टाचारमा डामिएका प्रदीपले कर्मचारीहरूलाई तनाव दिएपछि सुशीला सरकारसमक्ष गुनासो

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा झण्डै १५ अर्ब भ्रष्टाचार भएको प्रकरणमा डामिएका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले...

बारबरा फाउण्डेसनसँग ७ वर्ष अगाडि नै जोडिएका थिए गगन, योगेश, दिलभुषण, सुशीलाहरू

काठमाडौं । अमेरिकन विवादित संस्था बारबरा फाउण्डेसनको भूमिकालाई लिएर नेपालमा विभिन्न खालका आशंका र आक्षेपहरू लागिरहेका बेला नेपाली कांग्रेसका महामन्त्री...

गृहमन्त्री अर्यालले क्षमता नभएका गृहसचिव दुवाडीको जिम्मेवारी खोसिदिए

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले गृहसचिव गोकर्णमणि दुवाडीलाई गृह मन्त्रालयबाट हटाएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय...
« Previous Page — Next Page »