मङ्गलवार, आश्विन २०, २०८३
Tuesday, October 6th, 2026
मुख्य समाचार

देश शोकमा रहेको भन्दै सभापति देउवाको निर्देशनमा कांग्रेसले रोक्यो कोजाग्रत पूर्णिमाको चियापन आदान प्रदान कार्यक्रम

काठमाडौं । नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम यस वर्ष नगर्ने जनाएको छ...

कुलमानको दोस्रो प्रतिशोधपूर्ण निर्णय, तत्कालीन समयमा शून्य अंक दिने सहसचिवलाई हटाए

काठमाडौं । जेनजी पुस्ताको आन्दोलनपछि एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकार ढलेपछि बनेको अन्तरिम सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान...

आफ्नै हत्यासँग नडराएका देउवाले बोलाए कार्यसमिति बैठक, विदेश भाग्न लाग्यो भन्ने आरोपहरू निराधार

काठमाडौं । नेपाली कांगेसका सभापति शेरबहादुर देउवाले मुलुक छाडेर विदेश भाग्न लागेको भनेर जनतामा भ्रमछर्ने र बदनाम गर्ने कार्यहरू भइरहेका...

जेनजी आन्दोलनपछिको रणनीति बनाउन कांग्रेसद्वारा बैठक आह्वान, भावी तयारी हुने

काठमाडौं । नेपाली कांगेसले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । जेनजी आन्दोलनको नाममा...

जेनजीलाई सम्झाउँदै ओलीले खोले सुशीला सरकारमाथि फायर, दिए एक ईञ्च पनि नझुक्ने चेतावनी

काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले आफूविरुद्ध लगातार आक्रामक बनिरहेका जेनजीहरूलाई आवेगमा नआउन आग्रह गरेका छन् । शनिबार युवा संघ...

निर्वाचनमा केन्द्रित हुन गृहमन्त्रीलाई सुझाव, झल्लुहरूको कुरा सुनेर दल र नेतामाथि प्रतिशोधमा नलाग्न आग्रह

काठमाडौं । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले फाइल खोल्ने धम्की दिएर प्रमुख राजनीतिक दलहरूलाई धम्की दिन थालेका छन् । शुक्रबार...

चुनावभन्दा प्रतिशोधतिर जान लागेपछि प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साङपाङले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेका छन् । जेनजी पुस्ताको...

देशै जलाउने खालका आततायी, अपराधिक घटनाहरू, यो त महाअपराधिक घटना, क्रियाकलाप हो : केपी ओली

काठमाडौं । एमालेका अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री केपी ओलीले जेनजी आन्दोलनका क्रममा भदौ २४ गते ५ मिनेट मात्रै ढिला भएको...

सभापति देउवा उपचाररत रहेका बेला अट्याक भएपछि प्रवक्ता डा.महतद्वारा केन्द्रीय सदस्यहरूसँग परामर्श

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महतले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा केन्द्रीय सदस्यहरूसँग परामर्श गरेका छन् ।...

कांग्रेसमा हस्ताक्षर अभियानप्रति युवाहरूको विद्रोह, पार्टी फुट्न दिन्नौं

काठमाडौं । पछिल्लो समय मुलुकको राजनीतिमा परम्परागत दलहरूप्रति असन्तुष्टि बढिरहेको पृष्ठभूमिमा नेपाली कांग्रेसका युवाहरूले ‘संकटमा एकता : आजको आवश्यकता’ मूल...

कांग्रेसले गगनलाई दिएको जिम्मेवारी कहिले पूरा गर्ने ? कसरी हुन्छ विशेष वा नियमित महाधिवेशन ?

काठमाडौं । पार्टीले दिएका जिम्मेवारी र समस्याहरू समयमा समाधान नै नगरी नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष...

अभियुक्त रवि फरार भएको घटनापछि आलोचना बढेकै बेला केन्द्रीय सदस्य डा.अधिकारीले पार्टी छाडे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी ठगी र संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि जेलमा रहेका...

असोज ३ गते सार्वजनिक बिदाको दिन घाइते देउवा दम्पत्तिले राहदानी लिए रे, जो मर्न तयार भयो, उनीहरू किन भाग्ने विदेश ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र तत्कालीन परराष्ट्रमन्त्री समेत रहेकी कांग्रेस नेतृ डा.आरजु राणालाई आफूहरूमाथि आक्रमण हुँदैछ भन्ने...
« Previous Page — Next Page »