आइतवार, असार २१, २०८३
Sunday, July 5th, 2026
मुख्य समाचार

नागरिक दैनिककी निर्देशक शोभाले उठाइन् ४३ करोड, पत्रकारहरूले पाएनन् ८ महिनाको तलव

काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडकी निर्देशक शोभा ज्ञवालीले पत्रकार र श्रमिकहलाई चरम श्रम शोषण गरेको आरोप लागेको छ ।...

काठमाडौं बारमा कांग्रेस निकटको प्यानल दुईतिहाई मतसहित निर्वाचित

काठमाडौं । काठमाडौं जिल्ला अदालत बार एशोसिएशनको नयाँ कार्यसमितिमा नेपाली कांग्रेस निकटको डेमोक्रेटिक लयर्स एशोसिएशन (डीएलए)को पूरै टिम निर्वाचित भएको...

कोइलीको मृत्यु प्रकरणमा जाहेरी परेपछि एमालेको प्रेस चौतारीका अध्यक्ष खत्री फरार

सिस्ने । रुकुम पूर्वको सिस्ने गाउँपालिकाकी कार्यालय सहायक पदमा कार्यरत कोइली शाहीको मृत्युको घटनामा एमालेको भ्रातृ संस्था प्रेस चौतारी रुकुम...

लमजुङ र दाङ तरुण दलको अधिवेशन गर्ने विषयमा सहमति, निर्देशन समितिद्वारा छलफल

काठमाडौं । नेपाल तरुण दल महाधिवेशन निर्देशन समितिले तरुण दल लमजुङ र दाङको जिल्ला अधिवेशनका विषयमा छलफल गरेको छ ।...

हामी सहकारी ठगेर मुद्दा झेलेपछि हस्ताक्षर अभियान चलाउने रास्वपाजस्तो होइनौं : प्रधानमन्त्री ओली

दमक । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी ओलले पार्टीभित्रको एकतालाई मजबुत बनाएर संकल्पका साथ लाग्ने हो भने एमालेलाई अरुले...

नेपालमा राजनीतिक अस्थिरता ल्याउन चीन पुनः सक्रिय, खनाल-भण्डारी-श्रेष्ठलाई परिचालन

काठमाडौं । चीनले नेपालको आन्तरिक राजनीतिमा बेलाबेला केही कम्युनिस्ट नेताहरूमार्फत हस्तक्षेप र दवाव बढाउने गरेको छ । चीनको योजनामा पूर्वप्रधानमन्त्री...

पोखरा १५ अर्ब भ्रष्टाचार कारबाही सिफारिस प्रदीप र बाबुरामसँग मन्त्री निरिह, कर्मचारीहरू सुराकीसँग दिक्क

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त उपमहानिर्देशक बाबुराम पौडेलले दुई वटा आकर्षक र शक्तिशाली पदमा हालीमुहाली गरिरहँदा समेत संस्कृति,...

धादिङ कांग्रेसका पूर्वसभापति उप्रेतीको निधन, सभापति देउवाद्वारा गहिरो दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेस धादिङका पूर्व जिल्ला सभापति ९७ वर्षीय भरतप्रसाद उप्रेतीको निधन भएको छ । शनिबार दिउँसो २ बजेर...

विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई कालोमोसो दल्ने नाइके सुजन बि.क. पक्राउ

पोखरा । पोखराको छोरेपाटन माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रीनाथ पहारीलाई नेकपा बहुमतले कालोमोसो दलेको छ । नेकपा बहुमत निकट...

खनालको कारबाही फिर्ताका लागि कांग्रेसमा दवाव दिन प्रदर्शन, विनोद चौधरीको हिसाब किताब हुने

बर्दघाट । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाललाई भएको कारबाहीको विरोधमा नवलपरासी जिल्लामा प्रदर्शन भएको छ । शुक्रबार नवलपरासी...

कँडेल सांसद हुनुभयो, कहिल्यै लाभको पदमा बस्न खोज्नुभएन : सभापति देउवा (तस्बिर)

गलकोट । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली राजनीतिमा स्व.गोविन्द कँडेलको योगदान स्मरणयोग्य रहेको बताएका छन् । शुक्रबार बाग्लुङको बिहुँ...

सहकारी ठगका अभियुक्त रविकै जस्तो अभियान भुटानी काण्डका रायमाझीको पक्षमा पनि चल्यो

काठमाडौं । सहकारी ठगका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध भयो भनेर हस्ताक्षर अभियान चलाइरहेका बेला...

पौडेलको समूहद्वारा झण्डै १६ करोड भ्रष्टाचार, हाई कम्युट इन्फ्रास्टक्चर खरिदमा घोटाला

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित छजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको...
« Previous PageNext Page »