मङ्गलवार, आश्विन २०, २०८३
Tuesday, October 6th, 2026
मुख्य समाचार

दुई महामन्त्री र डा.कोइरालाबीच छलफल, कीर्ते हस्ताक्षरले नराम्रोसँग फसे गगन–विश्व

काठमाडौं । विशेष महाधिवेशनका लागि कीर्ते हस्ताक्षर गरेर बुझाएका नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले नेता डा.शेखर कोइरालासँग...

खुसी हुँदै कांग्रेस नेता सिंहले भने– जेनजीले मेरो घर जलाएनन्, अरु सबै नेताहरूको जलाए, तोडफोड गरे, आक्रमण गरे

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाले आफू बहेक कांग्रेसका अधिकांश नेताहरूको घर जलेको भन्दै खुसी व्यक्त...

गगनसँग प्रश्न गर्दै केन्द्रीय सदस्यहरूले भने– क्रियाशील सदस्यता नवीकरण र वितरणको काम किन गराउन नसकेको ?

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले क्रियाशील सदस्यता विवाद समाधान गर्न किन ढिलाइ भएको भनेर प्रश्न उठाएका छन् । बिहीबार...

प्रधानमन्त्री र गृहमन्त्री निर्वाचनको वातावरण तयार पार्ने, घिसिङ र एआईजी केसीका गतिविधि शंकास्पद

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गतेको मध्यावधि निर्वाचनका लागि राजनीतिक सम्वाद र गृहकार्यहरू गरिरहेका...

मन्त्री बनाउने कुरा मेरो अधिकार हो, कसैको दवाव मान्दैन, गृहमन्त्री हट्ने कुरा छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विगत केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह ‘बालेन’ले दबाब दिइरहेको...

शेरबहादुरलाई मैले कहिल्यै भोट हालिन्, उहाँमाथि आक्रमण हुँदा एकजुट भएर सामना गर्नुपर्छ, कुर्सी आजैले भन्ने होइन : नेता थकाली

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रोमी गौचन थकालीले सभापति शेरबहादुर देउवासँग आफ्नो धेरै विपतीहरू रहे पनि सांघातिक आक्रमण...

निर्वाचनपछि महाधिवेशन गर्न कांग्रेस संस्थापनका नेताहरूको सुझाव

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षका नेताहरूले १५औँ महाधिवेशन प्रतिनिधिसभाको निर्वाचनपछि गर्न सुझाव दिएका छन् । बुधबार ललितपुरमा बसेको संस्थापन...

विशेष महाधिवेशनको औचित्य छैन, नियमित महाधिवेशन गरौँ : कांग्रेस महानगरका सभापतिहरू

काठमाडौं । नेपाली कांग्रेस अन्तर महानगर समितिका सभापतिहरूले विशेष महाधिवेशन आवश्यक नरहेको भन्दै नियमित महाधिवेशन गर्न माग गरेका छन् ।...

संसद् पुनर्स्थापनाको मागमा संवैधानिक इजलासद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । संसद् पुनर्स्थापनाको माग गर्दै परेका रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बुधबार भएको सुनुवाईपछि...

तरुण नेताको गगनलाई चेतावनी– धेरै बोल्ने र गफ लगाउने होइन, कांग्रेसमा काम गर्नुस्

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा बोल्न र गफ लगाउन माहिर मानिन्छन् । आफै कांग्रेसको नेतृत्वमा छन् । पहिलो...

प्रधानन्यायाधीश राउतको नेतृत्वमा संवैधानिक इजलास गठन, संसद विघटनविरुद्ध परेको रिटमा सुनुवाई

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटविरुद्ध परेका रिटहरूमाथिको सुनुवाइका लागि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत नेतृत्वमा संवैधानिक इजलास गठन गरेको छ ।...

केपी ओलीसहितका ५ जनाले न्याय पाउने आशा, सर्वोच्च अदालतसँग ठूलो अपेक्षा

काठमाडौं । सर्वोच्च अदालतमा पूर्वप्रधानमन्त्री केपी ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का र स्थान हद तोकेकोविरूद्ध रिट परेको छ । मंगलबार...

पूर्वप्रधानमन्त्री नेपालको सबै सुरक्षाकर्मी सरकारले खोसिदियो

काठमाडौं । पतञ्जलि जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दा लागेका पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालका सबै सुरक्षाकर्मी फिर्ता...
« Previous Page — Next Page »