ठूलो रकमसहित अग्रवाल पक्राउ
रंगेली । जिल्ला प्रहरी कार्यालय मोरङले रंगेली नगरपालिका–८ दर्वेशा बस्ने ६५ वर्षीया ज्योतिदेवी अग्रवाललाई स्रोत नखुलेको नगद ४७ लाख ४९ हजार रूपियाँसहित मंगलबार दिउँसो पक्राउ गरेको छ ।
अग्रवालको घरमा स्रोत नखुलेको नगद लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा ४७ लाख ४९ हजार नगद फेला पारेको विज्ञप्तिमा उल्लेख छ । प्रहरीले अग्रवाललाई पनि नियन्त्रणमा लिएको छ ।
Published : Wednesday, 2024 December 11, 1:37 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया