कांग्रेस नेता मोहन बस्नेतद्वारा दाबीखोलामा मोटरेवल पुलको उद्घाटन
त्रिपुरासुन्दरी । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले दाबीखोलाको मोटरेवल पुलको उद्घाटन गरेका छन् ।
शनिबार सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नं. ३ र ६ लाई जोड्ने दाबीखोलाको मोटरेवल पुलको उद्घाटन गरेका हुन् । बस्नेतले दाबीखोलाको पुल निर्माणसँगै स्थानीयलाई आवतजावतमा सहज हुने बताए ।
कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य भोला बोहरा, त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहरा, बाह्रबिसे नगरपालिकाका मेयर एवम् क्षेत्रीय सभापति बालकृष्ण बस्नेत, त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष शिवकुमार कार्की लगायतको उपस्थिति रहेको थियो ।
Published : Sunday, 2024 December 8, 9:23 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया