आईजीपी कुँवरद्वारा ३ जना डीआईजीपीहरूलाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले ३ जना प्रहरी नायब महानिरीक्षक (डीआईजीपी)हरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
बुधबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित समारोहमा आईजीपी कुँवरले डीआईजीपीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
प्राविधक प्रहरी नायव महानिरीक्षकहरूमा डा.दामोदर पौडेल, डा.मनोजकुमार यादव र डा.संजिता दाहाल घिमिरेलाई द्रज्यानी चिन्ह प्रदान गरिएको विज्ञप्तिमा उल्लेख छ ।
Published : Wednesday, 2024 November 27, 7:04 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया