कांग्रेस नेता बस्नेतद्वारा सुनकोशी आर्यघाटको निर्माण कार्यको अनुगमन
बाह्रबिसे । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको सुनकोशी आर्यघाट निर्माणमा भएरहेको कामको अनुगमन गरेका छन् ।
बुधबार नेता बस्नेतले बाह्रबिसे नगरपालिका वडा नं.४ सुनकोशी आर्यघाटमा भइरहेको निर्माणको कामको अनुगमन गरेका हुन् । उनले गुणस्तरीय काम गर्न पनि आग्रह गरेका छन् ।
सुनकोशीमा आएको बाढीले आर्यघाटमा क्षति गरेको थियो । त्यसको पुनर्निर्माणका लागि काम भइरहेको छ । नेता बस्नेतको समन्वयमा आर्यघाटमा निर्माणका लागि ३ करोड २७ लाख बजेट बराबरको विनियोजन भएको थियो ।
Published : Wednesday, 2024 November 27, 5:28 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया