कांग्रेसले राख्यो अन्तरक्रिया, सभापति देउवा प्रमुख अतिथि
काठमाडौं । नेपाली कांग्रेसले ‘नेपालको विद्यमान आर्थिक अवस्था र सुधारका उपायहरू’ विषयमा अन्तरक्रिया कार्यक्रम राखेको छ ।
शुक्रबार बिहान नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा अन्तरक्रिया कार्यक्रम राखिएको कांग्रेस संसदीय दलले जनाएको छ ।
कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा कार्यक्रमको प्रमुख आतिथि रहेका छन् ।
Published : Thursday, 2024 November 21, 8:41 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया