तरुण दल दैलेखको अध्यक्षमा विश्वकर्मा मनाेनयन
काठमाडौं । नेपाल तरुण दल दैलेखको अध्यक्षमा मिलन विश्वकर्मा माेनयन भएका छन् ।
तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले विश्वकर्मालाई जिल्ला अध्यक्षमा मनाेनयन गरेका हुन् । गुरुङले विश्वकर्मालाई कात्तिक २८ गते मनाेनयन गरेका हुन् ।
दैलेखको महाबु गाउँपालिका वडा नम्बर ६ निवासी विश्वकर्मालाई संगठन निर्माण लाग्न अध्यक्ष गुरुङले निर्देशन दिएका छन् ।
Published : Thursday, 2024 November 14, 1:39 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया