देउती बज्यै मन्दिरकी पूजारी सरस्वतीको शव भेटियो
वीरेन्द्रनगर । सुर्खेतको देउती बज्यै मन्दिरको मूल ढोकामा पुजारीको शव झुण्डिएको अवस्थामा फेला परेको छ ।
पुजारी ५० वर्षीया सरस्वती राजीको शव झुण्डिएको अवस्थामा बुधबार बिहान फेला परेको प्रहरीले जनाएको छ ।
पुजारी राजी मृत अवस्थामा भेटिएपछि मन्दिरको नियमित पूजाअर्चना रोकिएको छ ।
मृतक राजीले मादक पदार्थ अत्याधिक सेवन गरेको हुन सक्ने प्रहरीले प्रारम्भीक अनुमान गरेको छ । प्रहरीले घटनाबारे अनुसन्धान शुरु गरेको जनाएको छ ।
Published : Wednesday, 2024 November 13, 9:47 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया