परराष्ट्रमन्त्री डा.राणासँग चिनियाँ राजदूत सोङद्वारा भेट
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले भेटवार्ता गरेका छन् ।
सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा मन्त्री डा.राणासँग राजदूत सोङले भेटवार्ता गरेका हुन् ।
भेटवार्तामा नेपाल–चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगलाई थप प्रगाढ बनाउने विषयमा छलफल भएको मन्त्री डा.राणाको निजी सचिवालयले जनाएको छ ।
Published : Monday, 2024 November 11, 9:46 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया