दलहरूबीच छलफल जारी छ, संविधान संशोधन हुन्छ: प्रधानमन्त्री ओली
विराटनगर । प्रधानमन्त्री केपी ओलीले संविधान संशाेधनका विषयमा दलहरूबीच छलफल भइरहेको बताएका छन् ।
सोमबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै ओलीले भने, ‘दलहरूबीच छलफल जारी, संविधान संशोधन हुन्छ ।’ संविधान संशोधनका विषयमा नेपाली कांग्रेस र नेकपा (एमाले )बीच सहमति भएकाे छ । त्यसका लागि राजनीतिक सहमति गरेर अगाडि बढ्ने तयारी शीर्ष नेताहरूले गरेका बेला ओलीकाे अभिव्यक्त आएकाे छ ।
प्रधानमन्त्री ओलीले देशको आर्थिक स्थिति क्रमिक रुपमा सुधार हुँदै गएको बताएका छन् । ‘आर्थिक स्थितिमा क्रमिक सुधार आइरहेको छ, अहिले आत्तिइहाल्नु पर्ने अवस्था छैन’, उनलेे भने ।
Published : Monday, 2024 November 11, 3:41 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया