तरुण अध्यक्ष गुरुङद्वारा जिल्ला कार्यसमितिलाई विस्तार र पुनर्गठन नगर्न निर्देशन
काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले जिल्ला कार्य समितिहरूलाई विस्तार र पुनर्गठन नगर्न निर्देशन दिएका छन् ।
आइतबार तरुण दलका अध्यक्ष गुरुङको निर्देशनपछि मुख्य सचिव ठानप्रसाद पोखरेलले सबै जिल्ला सभापतिहरूलाई परिपत्र गर्दै विस्तार र पुनर्गठन नगर्न भनेका हुन् ।
केन्द्रको समन्वय र सहमतिविना कार्य समिति विस्तार तथा पुनर्गठन नगर्न निर्देशन दिएको परिपत्रमा उल्लेख छ ।
कतिपय जिल्ला सभापतिले आफूखुसी विस्तार गरेपछि विवाद उत्पन्न हुन नदिन परिपत्रसहितको निर्देशन दिइएको अध्यक्ष गुरुङले बताएका छन् ।
Published : Sunday, 2024 November 10, 9:04 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया