गौरीशंकर गाउँपालिकाको उपनिर्वाचनमा कांग्रेसबाट उपाध्यक्षमा पासादिकी तामाङ उम्मेदवार
गौरीशंकर । दोलखाका गौरीशंकर गाउँपालिकामा हुन लागेको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारको टुंगो लगाएको छ ।
गौरीशंकर गाउँपालिका दुर्गम मानिन्छ । गौरीशंकर गाउँपालिकाको रिक्त रहेको उपाध्यक्ष पदका लागि नेपाली कांग्रेसले पासादिकी तामाङलाई टिकट दिएको छ ।
गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा गएको निर्वाचनमा श्यामसुन्दर तामाङ विजयी भएका थिए । श्यामसुन्दरको निधन भएपछि उपनिर्वाचन हुन लागेको छ ।
कांग्रेसले श्यामसुन्दर तामाङकी श्रीमती पासादिकी तामाङलाई उमेदवार बनाएको छ ।
कांग्रेसले घरदैलो अभियान थालिसकेको छ । कांग्रेसले आफूले जितेको गौरीशंकरमा पुनः जित हासिल गर्ने तयारी गरेको छ ।
Published : Friday, 2024 November 8, 9:31 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया