परराष्ट्रमन्त्री डा.राणाले दिइन् अमेरिकाका नवनिर्वाचित राष्ट्रपति ट्रम्पलाई बधाई
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएकी छिन् ।
बुधबार परराष्ट्रमन्त्री डा.राणाले ट्रम्पलाई सामाजिक सञ्जालमार्फत बधाई दिएकी हुन् ।
उनले भनिन्, `नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनावी जितको लागि बधाई १ तपाईंको सक्षम नेतृत्वमा नेपाल-अमेरिका सम्बन्ध थप सुदृढ हुने अपेक्षा गर्दछु ।´
Published : Wednesday, 2024 November 6, 6:38 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया