टीकाभैरव स्वास्थ केन्द्रका लागि कांग्रेस नेता राणालाई १ कराेड बराबरको स्वास्थ सामग्री हस्तान्तरण
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद उदयशम्शेर राणालाई पाहिला पाहिलाको आशा संस्थाले एक करोड बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
बुधबार ललितपुर जिल्लाको गोदावरी नगरपालिका – ६ टीकाभैरव स्वास्थ्य सेवा केन्द्रलाई पाहिला पाहिलाको आशा संस्थाले १ करोड बराबरको स्वास्थ्य सामग्री अनुदान प्रदान गरेको हो । स्वास्थ सामग्री उपलब्ध गराएकोमा संस्थालाई नेता राणाले धन्यवाद दिएका छन् ।
`यस महत्वपूर्ण सहयोगले टिकाभैरव स्वास्थ्य सेवा केन्द्रको सेवामा नयाँ सुधार ल्याउनेछ र स्वास्थ्य सेवा अझ प्रभावकारी बनाउनेछ भन्ने विश्वास छ´, राणाले भने, आगामी दिनहरूमा पनि तपाईंहरूको यस्तै सहयोगको अपेक्षा गर्दछौं ।´
Published : Wednesday, 2024 November 6, 6:21 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया