प्रधानमन्त्री ओली अस्वस्थ्य, भेटघाटका कार्यक्रम स्थगित
काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई ज्वरो आएपछि नियमित भेटघाटका कार्यक्रम स्थगित गरेका छन् ।
प्रधानमन्त्री ओलीको निजी सचिवालयका अनुसार ओलीलाई सामान्य ज्वरो आएको छ । स्वास्थ्यमा समस्या भएपछि मंगलबारदेखि अत्यावश्यकबाहेक अन्य भेटघाट र कार्यक्रमहरू स्थगित भएका छन् ।
प्रधानमन्त्री ओली बालुवाटारस्थित निवासमा चिकित्सिकहरूको सल्लाहमा औषधि सेवनसहित आराम गरेका छन् ।
‘सामान्य ज्वरोका कारण प्रधानमन्त्री केपी ओलीले आज अत्यावश्यकबाहेक अन्य कुनै भेटघाट र कार्यक्रम राख्नुभएको छैन’, निजी सचिवालयले भनेको छ ।
Published : Tuesday, 2024 November 5, 6:46 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया