रत्न राज्यलक्ष्मीदेवी शाह अस्पताल भर्ना
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहकी आमा ८७ वर्षीया रत्न राज्यलक्ष्मीदेवी शाह अस्पताल भर्ना भएकी छिन् ।
आइतबार साँझ रत्नलाई अस्पताल भर्ना गरिएको पूर्वराजा शाहका सम्वाद सचिव फणिराज पाठकले बताए । रत्नलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।
रत्नको छातीमा संक्रमण देखिएको चिकित्सकहरूले बताएका छन् । उनको स्वास्थ्य पनि अवस्था सामान्य रहेको छ । राजा महेन्द्र शाहकी पत्नी हुन् रत्न ।
Published : Monday, 2024 November 4, 11:56 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया