बहिनी सुशीलाले लगाइदिइन् सभापति देउवालाई तिहारकाे टीका
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई बहिनी सुशीला खड्काले तिहारकाे टीका लगाइदिएकी िछन् ।
आइतबार सभापति देउवाले बूढानीलकण्ठस्थित आफ्नै निवासमा बहिनी सुशीलाको हातबाट टीका लगाएको निजी सचिवालयले जनाएको छ ।
सभापति देउवाले टीका लगाउँदा परराष्ट्रमन्त्री समेत रहेकी श्रीमती डा.आरजु राणा देउवा पनि साथमा थिइन् । डा.राणाले भाइहरू भूषण राणा र साेम पनेरूलाई तिहारकाे टीका लगाइदिएकि छिन् ।
Published : Sunday, 2024 November 3, 5:26 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया