सभापति खतिवडाद्वारा नेपाली महिला फुटबल टिमलाई बधाई प्रदान
काठमाडौं । नेपाली कांग्रेसका नेता समेत रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभपाति रामहरि खतिवडाले साफ महिला च्याम्पियनसिपमा भारतलाई हराउँदै नेपाल फाइनल प्रवेश गरेकोमा बधाई दिएका छन् ।
आइतबार राति भएका सेमिफाइनल खेलमा नेपाली टिमले भारतीय टिमलाई ट्राईब्रेकरमा ४–२ ले हराउँदै फाइन प्रवेश गरेकोमा सभापति खतिवडाले बधाई दिएका हुन् ।
उनले भने, ‘नेपाली महिला फुटबल टीम भारतलाई हराउँदै फाईनलमा पुगेकोले नेपाली महिला टीमलाई हार्दिक बधाई । फाइनलको विजयको अग्रिम शुभकामना ।’
Published : Monday, 2024 October 28, 12:17 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया