हेडक्वाटरद्वारा यी १२ जना प्रहरीलाई सातदिन भित्र हाजिर हुन आदेश
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले आफूखुसी गैरहाजिर भएका १२ जना प्रहरीहरूलाई २ दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ ।
आइतबार प्रहरी महानिरीक्षकको सचिवालय, कानून शाखाले गैरहाजिर भएका प्रहरी नायव निरीक्षक अशोक दर्नालसहितका व्यक्तिहरूको नाम, ठेगाना सार्वजनिक गरेको छ ।
उनीहरूलाई बाटोको म्यादबाहेक ७ दिनभित्र हाजिर हुन निर्देशन दिइएको सूचनामा उल्लेख छ ।
हाजिर हुँदा गैरहाजिर हुनुको कारण खोली स्पष्टीकरणसमेत बुझाउनुपर्नेछ । सूचनाको बेवास्ता गरेमा प्रहरी नियमावलीअनुसार कारबाही हुनेछ ।

Published : Sunday, 2024 October 27, 9:59 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया