तरुण दलको महाधिवेशन तोकिएको समयभित्र हुन्छ : सरिता प्रसाईं
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सरिता प्रसाईंले सबैलाई मिलाएर चैत महिनाभित्र नेपाल तरुण दलको महाधिवेशन गर्ने विषयमा सहमति भएको बताएकी छिन् ।
शनिबार काठमाडौंको चोभारमा नेपाल तरुण दलले आफ्नो ७२औं स्थापना दिवसका अवसरमा आयोजना गरेको वृक्षारोपण कार्यक्रममा प्रसाईंले तरुणहरूको महत्व झन् बढेर गएको बताइन् । उनले नयाँ नेतृत्वले तरुणहरूलाई सशक्त बनाएर लैजाने बताएकी छिन् ।
तरुण दलको निर्देशन समितिकी सदस्य समेत रहेकी नेतृ प्रसाईंले समयमा अधिवेशन हुने र त्यसका लागि आवश्यक गृहकार्य भइरहेको बताइन् ।
Published : Saturday, 2024 October 26, 10:06 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया