डीएलएका अध्यक्ष केसीलाई पितृ शोक, ग्राण्डी अस्पतालमा निधन
काठमाडौं । नेपाली कांग्रेस निकटको डेमोक्रेटिक लयर एसोसिएसन (डीएलए)का अध्यक्ष एवम् वरिष्ठ अधिवक्ता सीताराम केसीलाई पितृ शोक परेको छ ।
अध्यक्ष केसीका पिता ८६ वर्षीय कृष्णबहादुर के.सी.को मंगलबार काठमाडौंमा हृदयघातका कारण निधन भएको नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले सामाजिक सञ्जालमार्फत जनाएका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि कृष्णबहादुर केसीलाई धापासीस्थित ग्राण्डी ईन्टरनेश्नल अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकहरूले कृष्णबहादुर केसीलाई बचाउन सकेनन् ।
Published : Wednesday, 2024 October 23, 9:28 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया