उपसभापति खड्काद्वारा कांग्रेसको प्रतिष्ठानमा १८ जना सदस्यहरू नियुक्त
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा १८ जना सदस्यहरू नियुक्त भएका छन् ।
उपसभापति समेत रहेका प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले सोमबार सदस्यहरू नियुक्त गरेका हुन् ।
प्रतिष्ठानको सदस्य नियुक्त हुनेहरूमा कविराज पण्डित (बाजुरा), डा.जगदीशचन्द्र पोखरेल (तनहुँ), छन्दबहादुर पहराई (गुल्मी), विजुला वर्मा (सिन्धुली), डा.केदारनरसिंह के.सी. (नुवाकोट) रहेका छन् ।
रिना उप्रेती के.सी. (सोलुखुम्बु), वीरेन्द्र यादव (धनुषा), डा.कृष्णप्रसाद पौडेल (कास्की), भरत प्रसाईं (झापा), कमल कार्की (भक्तपुर) पनि प्रतिष्ठानको सदस्यमा नियुक्त भएका छन् ।
सदस्य नियुक्त हुनेहरूमा बलदेव तिमिल्सिना (सिन्धुपाल्चोक), डोलराज भुसाल (स्याङ्जा), प्रताप पौडेल (बाग्लुङ), हजारी नेपाली वादी (जाजरकोट), विश्वदीप लामिछाने (काठमाडौं), नाहिदा परविन (रौतहट), भवानी पन्त (कञ्चनपुर) र अनार बस्नेत (काठमाडौं) रहेका छन् ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया