कांग्रेसका जन्मजयको राजीनामा स्वीकृत, जमुनाले पाइन् प्रमुख सचेतक पद
मसुरिया । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले प्रमुख सचेतक नियुक्त गरेका छन् ।
बुधबार नेता चौधरीले जमूना ढकाललाई प्रमुख सचेतक पदमा नियुक्त गरेका हुन् ।
प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले राजीनामा दिएका थिए । तिमिल्सिनाको राजीनामा नेता चौधरीले मंगलबार स्वीकृत गरेका छन् । त्यसपछि नयाँ प्रमुख सचतेक नियुक्त गरिएको छ ।
Published : Wednesday, 2024 October 9, 3:37 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया