परराष्ट्रमन्त्री डा.राणासँग अष्ट्रेलियाकी राजदूत जोनस्टनद्वारा भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग नेपालका लागि अष्ट्रेलियाका राजदूत लिन जोनस्टनले भेटवार्ता गरृकी छिन् ।
सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रलयमा भएको भेटमा नेपाल–अष्ट्रेलिया सम्बन्ध र द्विपक्षीय सहयोगका विषयमा छलफल भएको परराष्ट्रमन्त्री डा.राणाको निजी सचिवालयले जनाएको छ ।
Published : Monday, 2024 October 7, 1:46 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया