परराष्ट्रमन्त्री डा.राणाद्वारा दोहामा दोस्रो एसीडी बिज्नेश फोरमलाई सम्बोधन
दोहा । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा दोहाको कतारमा दोस्रो एसीडी विज्नेश फोरमलाई सम्बोधन गरेकी छिन् ।
बुधबार आयोजित कार्यक्रममा डा.राणाले कार्यक्रमलाई सम्बोधन गरेकी हुन् । उनले नेपालका विषयमा जानकारी गराएकी छिन् ।
एसियाली अनुसन्धान र नयाँ व्यापार मोडेलको विषयमा एसियाली सहयोग संवादको व्यापार मञ्चलाई डा.राणाले सम्बोधन गरेको निजी सचिवालयले जनाएको छ ।


Published : Wednesday, 2024 October 2, 10:51 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया