पूर्वराष्ट्रपति डा.यादव र कांग्रेस नेता डा.कोइरालाबीच दिल्लीमा भेट
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शशांक कोइराला भारतको राजधानी नयाँ दिल्ली गएका छन् ।
बुधबार नयाँदिल्लीस्थित नेपाली राजदूतावासमा नेता डा.कोइराला र पूर्वराष्ट्रपति डा.रामवरण यादवबीच भेटवार्ता पनि भएको छ ।
कांग्रेस नेता डा.कोइराला दुई दिन अगाडि उपचारका लागि नयाँदिल्ली गएका हुन् । पत्नीका साथ डा.कोइराला नयाँदिल्ली गएका थिए । डा.कोइरालाको साथमा सहयोगी भरत तिवारी पनि छन् ।
केही दिन अगाडि दाङमा रहेका बेला ढलेका थिए । त्यसपछि डा.कोइरालालाई पत्नीले उपचारका लागि नयाँदिल्ली लगेकी हुन् ।
Published : Wednesday, 2024 October 2, 10:42 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया