पूर्वराजा शाह भुटानको निजी भ्रमणमा जाने
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह भुटानको निजी भ्रमणको सिलसिलामा आगामी हप्ता त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।
पूर्वराजा शाहका सम्वाद सचिव डा.फणिराज पाठकद्वारा शुक्रबार जारी सूचनाअनुसार पूर्वराजा शाह आगामी हप्ता भुटानको भ्रमणमा लागि जान लागेका हुन् ।
पूर्वराजा शाह भुटानमा निजी भ्रमणका लागि जान लागेका हुन् । भ्रमणका क्रममा के के कार्यक्रम छन् केही भनिएको छैन ।
Published : Friday, 2024 September 27, 9:33 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया