सभापति देउवाद्वारा संघीय मामिला समन्वय विभागमा सदस्यहरू मनोनयन
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय मामिला समन्वय विभागमा सदस्यहरू मनोनयन गरेका छन् ।
विभागका प्रमुख चन्द्रबहादुर के.सी.को सिफारिसमा सभापति देउवाले विभागको सदस्यहरू मनोनयन गरेका हुन् ।
विभागको सदस्यमा मनोनयन हुनेहरूमा ज्ञानबहादुर कार्की (संखुवासभा), शेख रसिद अलि (रौतहट), होमबहादुर गुरुङ (धादिङ), श्रीराम ढुंगाना (नुवाकोट), माया राना मगर (स्याङ्जा) रहेका छन् ।
भोजबहादुर के.सी. (गुल्मी), यमबहादुर खत्री (रुपन्देही), लोकेन्द्रबहादुर वि.क. (अर्घाखाँची), समिरजंग मल्ल (रूकुम पश्चिम) र डबलबहादुर बोहरा (डोटी) विभागको सदस्यमा मनोनयन भएका छन् ।

Published : Thursday, 2024 September 26, 5:17 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया