परराष्ट्रमन्त्री डा.राणासँग अमेरिकी राज्य विभागका उपसचिव जोनद्वारा भेट
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र अमेरिकी राज्य विभागको राजनीतिक मामिलाका कार्यवाहक उपसचिव जोन बासबीच भेटवार्ता भएको छ ।
मंगलबार न्यूयोर्कमा मन्त्री डा.राणासँग उपसचिव जोनले भेट गरेका हुन् । भेटवार्ता फलदायी भएको परराष्ट्रमन्त्री डा.राणाको निजी सचिवालयले जनाएको छ ।
डा.राणाले भनेकी छिन्, ‘संयुक्त राज्य अमेरिका नेपालको महत्वपूर्ण आर्थिक, विकास र व्यापार साझेदार हो ।’
‘म निरन्तर उच्चस्तरीय आदानप्रदान मार्फत हाम्रो साझेदारीलाई अझ सुदृढ पार्न तत्पर छु’, डा.राणाले भनेकी छिन् ।
Published : Wednesday, 2024 September 25, 9:17 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया