झापामा ३ वटा ट्रकमा आगो लगाउने टोले गुण्डा भीम तुम्बापो पक्राउ
काठमाडौं । झापामा ३ वटा ट्रक आगजनी गरेको अभियोग टोले गुण्डाको हर्कत गर्दै आएका भीम तुम्बापोलाई प्रहरीले पक्राउ गरेको छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नागरिक प्रतिरक्षा दलका संयोजक समेत रहेका तुम्बापोलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
शिवसताक्षी नगरपालिका–१ स्थित धरमपुर बजारबाट तुम्बापोलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । तुम्बापोले आइतबार राति झापामा ३ वटा भारतीय नम्बर प्लेटका ट्रकहरू आगजनी गरेर क्षति पुर्याएका थिए ।
Published : Tuesday, 2024 September 24, 5:03 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया