परराष्ट्रमन्त्री डा.राणा डब्लूपीएल सम्मेलनमा सहभागी
न्यूयोर्क । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा महिला राजनीतिक नेताहरूको उच्चस्तरीय सम्मेलन (डब्लूपीएल) मा सहभागी भएकी छिन् ।
सोमबार अमेरिकाको न्यूयोर्कमा संयुक्त राष्ट्र संघको ७९औं महासभाको दौरान भएको सम्मेलनमा विभिन्न मुलुकका महिला परराष्ट्रमन्त्रीहरूले सहभागिता जनाएका छन् ।
परराष्ट्रमन्त्री डा.राणाले कार्यक्रमका अवसरमा आफूले महिला प्रतिनिधित्वको महत्त्व, लैंगिक समानता र नेपालमा महिला सशक्तीकरणका लागि नेपालको प्रतिबद्धता बारेमा छलफल गरेको बताएकी छिन् ।
Published : Tuesday, 2024 September 24, 12:45 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया