परराष्ट्रमन्त्री डा.राणासँग बुरुन्डीका विदेशमन्त्री अल्बर्टद्वारा भेट
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र बुरुन्डीका विदेश मामिला तथा विकास सहयोगमन्त्री अल्बर्ट शिन्जिरोबीच भेटवार्ता भएको छ ।
आइतबार अमेरिकको न्यूयोर्कमा डा.राणा र अल्बर्टबीच भेट भएको हो । डा.राणा र अल्बर्टबीचको भेटवार्ता फलदायी भएको परराष्ट्रमन्त्री डा.राणाको निजी सचिवालयले जनाएको छ ।
‘हामीले नेपाल–बुरुन्डी सम्बन्धका बारेमा छलफल गर्यौं र दुई देशबीच सहयोग विस्तार गर्ने उपायहरूको पहिचान गर्यौं’, परराष्ट्रमन्त्री डा.राणाको निजी सचिवालयले जनाएको छ ।
Published : Sunday, 2024 September 22, 11:09 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया