प्यूठानको विकास गर्न राजनीतिभन्दा माथि उठेर काम गरौँ : मन्त्री रोज राणा
जुम्री । लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री रोज राणाले प्यूठानको विकासलाई राजनीतिभन्दा माथि उठेर मिलेर काम गर्नुपर्ने बताएका छन् ।
मंगलबार गृहजिल्ला प्यूठानको जुम्रीमा नेपाल प्रेस युनियन प्यूठानले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री राणाले जिल्लाको विकासमा आफू राजनीतिभन्दा माथि उठेर काम गर्ने बताए । प्यूठान विकासमा धेरै पछाडि परेको भन्दै मन्त्री राणाले राजनीतिका नाममा यो वा त्यो भन्न नहुने बताए ।
उनले प्यूठानको विकास गर्ने हो भने सर्वदलीय छलफल गरेर ल्याइने कुनै पनि प्रस्तावलाई आफूले कार्यान्वयनका लागि सहयोग गर्ने बताए ।

Published : Tuesday, 2024 September 17, 7:26 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया