परराष्ट्रमन्त्री डा.राणासँग यूएसएड उप–सहायक प्रशासक कौरद्वारा भेट
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग यूएसएडकी उप–सहायक प्रशासक अञ्जली कौरले भेट गरेकी छिन् ।
शुक्रबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा मन्त्री डा.राणासँग उप–सहायक प्रशासक कौरले भेट गरेकी हुन् ।
भेटमा यूएसएडकी नेपाल मिसन निर्देशक केटी डोनोहोको पनि सहभागिता रहेको थियो ।
परराष्ट्रमन्त्री डा.राणासँगको भेटमा नेपालमा यूएसएडको सहयोगका विषयमा छलफल भएको परराष्ट्रमन्त्री डा.राणाको निजी सचिवालयले जनाएको छ ।
Published : Friday, 2024 September 13, 9:02 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया