हरिपुरमा ८ सय ४६ किलो गाँजा बरामद
ईटहरी । प्रहरीले सुनसरी जिल्लाबाट ८ सय ४६ किलो गाँजा बरामद गरेको छ ।
कोशी गाउँपालिकाको वडा नं. ६ र ७ को सिमाना हरिपुरस्थित धानबारीबाट लागूऔषध गाँजा करिब ८ सय ४६ किलो बिहीबार राति बरामद गरेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
ईलाका प्रहरी कार्यालय भण्टाबारी र प्रहरी चौकी हरिपुरबाट खटिएको प्रहरीले बारीमा लुकाई राखिएको २८ वटा बोरामा रहेको गाँजा फेला पारी बरामद गरेको थियो ।
Published : Friday, 2024 September 13, 11:58 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया