कांग्रेसको भू.पू.सैनिक विभागमा सदस्यहरू मनोनयन
काठमाडौं । नेपाली कांग्रेसको भू.पू. सैनिक विभागमा दश जना सदस्यहरू मनोनयन भएका छन् ।
बिहीबार कांग्रेसका सभापति शेरबहादुर देउवाले सदस्यहरू मनोनयन गरेका हुन् । कांग्रेसका केन्द्रीय सदस्य समेत रहेकी विभागकी प्रमुख महेन्द्रकुमारी लिम्बुको सिफारिसमा सदस्यहरू मनोनयन गरिएको हो ।
विभागको सदस्यमा मनोनयन हुनेहरूमा गर्जबहादुर गुरूङ (लम्जुङ), हेमलाल लिम्बु (सुनसरी), तुलबहादुर गुरुङ (कास्की), जोवानसिंह ठकुरी (रूपन्देही), भीम चन्द (कञ्चनपुर) रहेका छन् ।
भावना घर्ती मगर (सुर्खेत), गुणबहादुर कार्की (महोत्तरी), लीला मास्के राना ( नवलपुर), गोपाल तामाङ (झापा) र सुनिता लामिछाने (काठमाडौं) पनि सदस्यमा मनोनयन भएका छन् ।
Published : Thursday, 2024 September 12, 2:24 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया