प्रधान सेनापति सिग्देलद्वारा ४८ जना अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले ४८ जना नवनियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
बुधबार जङ्गी अड्डामा आयोजित कार्यक्रममा सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
सैनिक प्राड सेवा, विविध सेवा अन्तर्गत लेखा र प्राविधिक सेवामा रिक्त रहेका अधिकृत पदहरूमा खुल्ला, समावेशी र आन्तरिक प्रतिस्पर्धाबाट छनौट भएका प्राड उप सेनानी ३ जना, लेखा उपसेनानी ७ जना र प्राविधिक उप सेनानी ३८ जना गरी ४८ जना नव नियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
Published : Wednesday, 2024 September 11, 4:42 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया