एआईजी ज्ञवालीलाई हेडक्वाटरबाट विदाइ
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रहरी सेवाबाट सेवा निवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीलाई विदाइ गरेका छन् ।
मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा आईजीपी कुँवरले एआईजी ज्ञवालीलाई विदाइ गरेका हुन् ।
सेवा निवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवाली विक्रम संवत् २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका थिए ।
प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवाली भदौ २६ गतेबाट सेवानिवृत्त भएका छन् ।
Published : Tuesday, 2024 September 10, 8:41 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया