सर्वोच्च अदालतको फैसलाबाट आतंक फैलियो, पुनरावलोकनमा जाऔँ : मेटमणि चौधरी
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद समेत रहेका प्रमुख सचेतक मेटमणि चौधरीले सर्वोच्च अदालतबाट बागमती नदीको दायाँ र बायाँ २० मिटर छाडेर घर निर्माण गर्नुपर्ने फैसलाप्रति असन्तुष्टि जनाएका छन् ।
प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा शून्य समायमा बोल्दै सांसद चौधरीले अदालतको फैसालबाट जनतालाई अन्याय भएको बताए । उनले सर्वोच्च अदालतको फैसलाले सम्बन्धित क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरुमा आतंक सिजर्ना भएको बताएका छन् ।
उनले १ लाख घरधुरी र ५ लाख मानिसहरु समस्यामा परेको बताए । उनले अव्यवहारिक फैसलालाई पुनरावलोकनमा जान सरकारसँग माग गरेका छन् ।
Published : Monday, 2024 September 9, 7:57 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया