तीन जना डीआइजीहरूको काज र सरुवा
काठमाडौं । गृह मन्त्रालयले डीआइजी कृष्णहरि शर्मा पोखरेललाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा, मकवानपुरमा सरुवा गरेको छ ।
भदौ १७ गतेको गृह मन्त्रालय मन्त्रिस्तरीय निर्णयअनुसार डीआइजी पोखरेललाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा सरुवा गरेको हो ।
त्यसैगरी डीआइजी किरण राणाको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय काठमाडौंमा काज सरुवा भएको छ ।
डीआइजी भरतबहादुर बोहराको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, काठमाडौंमा काज सरुवा भएको छ ।
Published : Tuesday, 2024 September 3, 5:25 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया