मुख्यसचिव एकनारायण आर्याललाई आइजीपी राजु अर्यालद्वारा बधाई प्रदान
काठमाडौं । नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्याललाई सशस्त्र प्रहरी बल नेपालका आइजीपी राजु अर्यालले बधाई दिएका छन् ।
आइतबार सिंहदरबारस्थित मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालयमा रहेको कार्यकक्षमा आइजीपी राज अर्यालले मुख्यसचिव एकनारायण अर्यालाई बधाई दिएका हुन् ।
मुख्यसचिव एकनारायण अर्यालले आइतबार पदभार ग्रहण गरेका छन् । उनले मातहतलाई इमान्दार भएर काम गर्न पनि निर्देशन दिइसकेका छन् ।
Published : Monday, 2024 September 2, 7:55 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया