कोइरालाद्वारा पूर्व आप्रवासी समन्वय विभागमा सदस्यहरू सिफारिस, सभापति देउवाद्वारा मनोनयन
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व आप्रवासी समन्वय विभागको दश जना सदस्यहरू मनोनयन गरेका छन् ।
विभागका प्रमुख दिनेश कोइरालाको सिफारिसमा सभापति देउवाले विभागको सदस्यमा विभिन्न व्यक्तिहरूलाई मनोनयन गरेको सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।
विभागको सदस्य मनोनयन हुनेहरूमा रामेश्वर शाह (सिरहा), यदुनाथ पाण्डे (रुपन्देही), सुभाष लोहनी (मोरङ), विज्ञान प्रसाईं (झापा), रामबहादुर कोङलिवा लिम्बू (ताप्लेजुङ) रहेका छन् ।
नवीन पोखरेल (झापा), कृष्णप्रसाद लम्साल (पर्वत), पूर्ण कोइराला (दैलेख), उमा कार्की (काठमाडौं) र बालकुमारी सुनार (कैलाली) विभागको सदस्यमा मनोनयन भएका छन् ।
Published : Monday, 2024 September 2, 4:08 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया