कांग्रेस नेता राणा भारत भ्रमणका लागि प्रस्थान
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वअर्थराज्यमन्त्री उदयशम्शेर राणा भारत भ्रमणका लागि प्रस्थान गरेका छन् ।
प्रतिनिधि सभाका सांसद समेत रहेका राणा शनिबार भारततर्फ प्रस्थान गरेका हुन् । भारतमा रहँदा उनले भेटघाटहरू पनि गर्ने छन् ।
पूर्वअर्थ राज्यमन्त्री राणासँगै उनकी पत्नी उर्वशी राणा पनि भारत प्रस्थान गरेकी छिन् । उनीहरू ११ दिन भारतमा रहनेछन् ।
Published : Saturday, 2024 August 31, 5:24 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया